Websoft University

मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ


बिराटनगर पुस ३ गते । रातो तारा डट कम,मोरङ सुन्दरहरैचा  नगरपालिका वडा नं . १०  स्थित  कफि क्लब अगाडीको सडक किनारामा पार्किङ गरी राखेको को १५ प ५९८९ नम्वरको Royal infeld, कम्पनीको कलेजी रङको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा यस कार्यालयमा प्राप्त बिषेश सुचनाको आधारमा जिल्ला सुनसरी ईटहरी ५ मा संचालनमा रहेको डेनाली अटो ईन्टरप्राईजेमा छापा मार्दा को १५ प ५९८९ नम्वरको बुलेट मोटरसाईकलको पार्टपुर्जा खोली बा ४८ प ३८८३ नम्बरको खैरो रङको बुलेट मोटरसाईकलमा जोड्दै गरेको अबस्थामा फेला पारी पार्टपुर्जा खोलिएको र अर्को बुलेट मोटरसाईकल समेत बरामत गरी सोही ग्यारेजमा काम गर्ने जि। सुनसरी ईटहरी उ।म।न।पा।८ वस्ने बर्ष १९ को मो।पुर्वान लाई पक्राउ गरीएको र उक्त ईन्टरप्राईजेजको संचालक फरार रहेको, पक्राउ व्यक्ति र बरामद मोटरसाईकलसमेत थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बेलबारी, मोरङ पठाईएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.