Websoft University

३ जना फरार प्रतिवादीहरू पक्राउ

फाएल फोटोो-

बिराटनगर मंसिर १९ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको चलानी नम्बर २७४२ मिति २०७७।०६।१९ गतेको पत्रादेशानुसार वादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. - २ बस्ने अमन कामत प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . १ बस्ने दिपचन्द सहनी भएको लेनदेन विगो मुद्दामा फरार रहेका प्रतिवादी दिपचन्द सहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१९ गते अन्दाजी ९ . ०० बजे विराटनगर महानगरपालिका वडा नं -१ शान्ति चोकबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङ विराटनगरमाबुझाउने कार्यभईरहेकोछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.