Websoft University

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाइ आम नेपालीहरुले सकारात्मक भएर हेर्नु उचित हुन्छ


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उहाँले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको हो । चिनियाँ रक्षामन्त्री फेङ्हे आइतवार नेपालको एकदिने भ्रमणमा आउनुभएको थियो । हिजो काठमाडौंमा भएको साक्षत्कारमा भट्टराईले छिमेकीहरुसँग नेपालको सम्बन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ेर गल्ती गर्न नहुने बताउनुभयो  । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.