Websoft University

अन्तराष्ट्रिय समचार–भारतमा किसान आन्दोलन चर्किदै, बसे किसान धर्नामा


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम,भारतमा किसानहरुको जारी आन्दोलनपछि केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ । नयाँ कृषि कानुनको विरोधमा दिल्लीको सीमा नाकामा धर्नामा बसेका किसानहरुलाई आज वार्तामा बोलाइएको हो । किसानहरुले ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज नै वार्तामा बोलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय तय गरिएको बताउनुभयो । कृषि मन्त्रालयले किसानका ३२ संगठन र तिनका नेताहरुलाई वार्ताका लागि नयाँदिल्लीस्थित विज्ञान भवनमा बोलाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.