Websoft University

रसुवामा अपराधजन्य घटना बढेपछि प्रहरीले सबैलाई सचेत गराउदै,


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम,रसुवामा अपराधजन्य घटना बढेपछि प्रहरीले अपरिचित व्यक्तिबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको हो । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङमा एक ६ वर्षका स्कूले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष अनुरोध गरेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरिएको छ । रेडियो भैरवी, नुवाकोट




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.