Websoft University

अवैध लागु औषध ब्राउनसुगर सहित १ जना पक्राउ

 

बिराटनगर पुस ८ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं .१२ प्रगतीटोल गणेश मन्दिर बस्ने बर्ष २६ को सन्तोष मण्डललाई ऐ।स्थितमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ब्राउन सुगर ४, ग्राम फेला परेकोले उक्त बरामद भएको ब्राउन सुगर सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भईरहेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.