Websoft University

अवैध लागु औषध सहित १ जना पक्राउ,

 


बिराटनगर पुस ८ गते । रातो तारा डट कम,प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं .११ स्थित बसपार्क सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ पैदलै आई रहेको जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं . १० बस्ने बर्ष २० को निखिल रम्तेललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले लगाएको पाईन्टको अगाडी दाहिने गोजीमा लुकाई छिपाई राखेको अवैध लागु औषध लुपिजेसिक ५, डाईजेल्याव ६, एभिल ३ र फेनारगन ५ एम्पुल गरी जम्मा १९ एम्पुल लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.