Websoft University

वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९६ प्रतिशतले घटे पनि रेमिट्यान्स आउने क्रममा वृद्धि भएकोछ ।


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम,विश्वव्यापी महामारीको समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९६ प्रतिशतले घटे पनि रेमिट्यान्स भित्रिने क्रममा भने वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको पहिलो चार महिनामा ११ दशमलब २ प्रतिशतले रेमिट्यान्स भित्रिने क्रम बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन, गत वर्षको यही अवधिको तुलनामा ११ दशमलब २ प्रतिशतले बढी हो । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.