Websoft University

भारतीय नक्कली नोट १७ हजार ७ सय सहित २ जना पक्राउ

  


बिराटनगर पुस ११ गते । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं .८ दर्बैसा स्थितमा भारत बाट नेपाल तर्फ भारतीय नक्कली नोट लिई नेपाल प्रबेश गरेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट  खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका वडा नं .८ दर्बैसा स्थितमा रोकी राखेको  द्यच् घड ल् ण्द्दछज्ञ नं को मोसा लाई शंका लागि चेकजांच गर्ने क्रममा मोटरसाईकल चालक भारतको बौका चोप्राह बस्ने बर्ष ३० को कुन्दन मण्डलको साथ बाट २०० को भारतिय नक्कली नोट ३,४००। र सोही मोसा पछाडी सवार भारतको तिरा बस्ने बर्ष १८ को शिवरन्जन सिंहको साथ बाट त्भअजलय कम्पनीको मोबायल थान १ र १०० को भारतिय नक्कली नोट १४,३००।– गरी जम्मा १७,७००।– भारतीय नक्कली नोट सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेकोछ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.