Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु

 


झापा, मंसिर,  २६ गते । रातो तारा डट कम,

झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.