Websoft University

लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई अभिनन्दन तथा शुभकामना प्रदान

बिराटनगर मंसिर  ११ गते । रातो तारा डट कम,  लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यवद्दताू  भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियानको क्रममा 


"Empowering Women's Travel" भन्ने मुल नाराका साथ मेची(महाकाली साईकल यात्रामा निस्किएकी झापा भद्रपुर निवासी लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई यस कार्यालयको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का ज्यूले अभिनन्दन तथा शुभकामना प्रदान गर्नु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.