Websoft University

बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

 


झापा, मंसिर ८ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका-६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवासघाईतेभएकाथिए । घाईतेलाई उपचारको लागी बि.एण्ड.सी अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु  भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.