Websoft University

सन्दीप लामिछानेने टी–ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,नेपाली क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनु भएको छ । होबर्टले हिजो विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल  खेल्न लाग्नु भएको हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.