Websoft University

जुवा खेल्ने ७ जना मानिस १ लाख ८८ हजार भन्दा बढी रकम सहित पक्राउ

 

लेटाङ- मंसिर २ गते । रातो तारा डट कम, मोरङको लेटाङ नगरपालिका वडा नं.-९ जाँते स्थितमा सोएता मगरको घरमा जुवा खेली रहेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई जुवा खेल्दै गरेका निम्न ७ जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको । 


निम्न:-पक्राउ मानिसहरू १) लेटाङ नगरपालिका वडा नं.-९ जाँते बस्ने बर्ष-४५ को ददिराम पौडेल 

२) ऐऐ बस्ने बर्ष-२५ को निर्मल मगर 

३) ऐऐ बस्ने बर्ष ३१ को रन्जित गजमेर 

४) ऐऐ.बस्ने बर्ष ५२ को नरध्वज खड्का

५) ऐऐ बस्ने बर्ष ३२ को चन्द्र बहादुर गौतम 

६) ऐऐ. बस्ने बर्ष २९ को सिरि कुमार पुलामी मगर

७) जिल्ला तेह्थुम मेन्सायोङ गाउँपालिका वडा नं.-३ बस्ने यम कुमार शेर्पा ।

बरामद सामाग्री : 

१) नेपाली नगद रु, १,८८,७४५ ।-(एक लाख अठासी हजार सात सय पैतालिस)

२) कौडा १ सेट 

३) तास ६ बुक 

३) मोवाईल १६ थान ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.