Websoft University

क्रिकेटको टिम संख्या बढ्ने

 

काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम,भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको हो । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् । तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको जनाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.