Websoft University

अवैध भन्सार छलीका सामान बरामद

 


बिराटनगर । रातो तारा डट कम, मोरङ धनपालथान गाउँपालिका वडा नं। ३ नयाँ टोल बस्ने सिताराम सिहंको घर छेउमा रहेको ग्वाली टहरामा भारत बाट नेपाल तर्फ अबैध रुपमा आलु, प्याज र लसुन ल्याई लुकाई छिपाई राखेको भन्ने सुचना आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आलु २१ बोरा ९१०५० के।जि।, प्याज ७ बोरा ९३५० के।जी। र लसुन ३ बोरा ९१५० के।जी। गरि अन्दाजी मुल्य रू।१,४५,०००।(एक लाख पैतालिस हजार) बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.