Websoft University

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

 


बिराटनगर । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।१३ स्थित सैनिक टोल वस्ने वर्ष ३६ को नरेश यादवले बिभिन्न किसिमका प्रतिवन्धित औषधी अवैध रूपमा भन्सार छलि भारतको जोगवनीबाट ल्याई आफ्नो घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी निज नरेश यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भई रहेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.