Websoft University

अबैध रुपमा भन्सार छलि गर्ने मानिस, डिजेल ४३० लिटर र मोटरसाइकल नियन्त्रण

 


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं।११ स्थित केशलिया नहर छेउमा जिल्ला सुनसरी हरीनगरागाउँपालिका वाड न। ६ बस्ने वर्ष २५ को सत्रुधन साह ‌ऐ।ऐ। बस्ने वर्ष ३० को नजाम खान ऐ।ऐ। बस्ने ५० को अकवाल मियाँ समेतले को ३२ प १०६१, को २४ प ८३०५ र को १६ प २२५६ नं। का ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३०लिटर डिजल लादैं गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले मानिस सहित ३ वटा मोटरसाइकल र डिजेल ४३० लिटरको अन्दाजी मूल्य रु ३४,४००।– ९चौतिस हजार चार सय० को नियन्त्रणमा लिएको लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.