Websoft University

गाइघाटका शैक्षिक सस्थानहरु बुधबार देखी खुल्न थाले


गाईघाट १० मंसिर । रातो तारा डट कम,कोरोना कहरले ९ महिना देखी बन्द निजी तथा सरकारी शैक्षिक सस्थानहरु   बुधबार देखी खुल्न थालेको छन । जिल्लाका ८ वटै स्थानीय तहले बिध्यालय तथा क्याम्पस सुचारु गर्ने मंगलबार निर्णय गरेपछि शैक्षिक सस्थानहरुले सुरक्षा सावधानी अपनाएर पठनपाठन शुरु गरेका छन ।

त्रियुगा नगरपालीका भित्रका सबै नीजी तथा सरकारी शैक्षिक सस्थानहरुमा पठनपाठन शुरु भएको त्रियुगा नगरपालीकाका नगर शिक्षा समितीका सदस्य एबम वडा न १६ का वडा अधक्ष्य मान बहादुर राई ले बताए । “हामि ले हिजो निर्णय गरेर सबै तहका शैक्षिक सस्थानहरु खुल्ने निर्णय गरेको छौ” । राइले भने। बुधबार देखी सबै स्थानीय तहले परिपत्र गरेर बिध्यालय खुल्ला गर्न निर्देशन गरेको उनले बताए । 

सरकारले कोरोना संक्रमण नरोकीए पनि सुरक्षा साबधानी अपनाएर शिक्षण सस्था संचालन गर्ने अधिकार स्थानीय तह लाई सुम्पीए पछि स्थानीय तहले बिध्यालय खोल्ने निर्णय गरेकोे त्रियुगा नगरपालीकाका मेयर बलदेब चौधरी ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.