Websoft University

कोरोनाका बिरामीहरुको नि शुल्क उपचार नगर्ने अस्पतालहरुलाई सरकारले तु कारवाही गर्ने भयो ।

 


काठमाण्डौ मंसिर ५ गते । रातो तारा  डट कम,सरकारले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । सबैअस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको तर केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई कारवाही गरिने मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.