Websoft University

प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा उपलब्ध गराउने


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम,प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा सार्ने भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको गत आइतबार बसेको बैठकले कोरोना कोषमा रकम अभाव हुन थालेकाले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप कोष संचालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । कोषमा करिब पौने ३ अर्ब रुपैयाँ उठेको थियो । यो रकम उपयोग हुन लागेको भन्दै कोषमा थप रकमको जोहो गर्न लागिएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.