Websoft University

तिन लाख बराबरको अतिसबाजी(पटका) बरामद

 


झापा, कार्तिक २०गते । रातो तारा डट कम, झापाको भद्रपुर नगरपालिका-५ स्थित सिमा एरियाबाट करिव तिन लाख बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ। हिजो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो । भारतिय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर -५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.