Websoft University

आठ जना कर्मचारीमा कोरोना पुष्टी


गाईघाट २० कार्तिक । रातो तारा डट कम, आठ जना कर्मचारीमा कोरोना पुष्टी भएपछि त्रियुगा नगपालीका ले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु एक साता को लागी बन्द गरेको छ । बिरमाटनगर स्थीत कोशी अस्पताल ले मंगलबार आठ कर्मचारी सहित दश जनामा कोरोना पुष्टी गरेको हो । नगरपालीकाका इन्जीनियर , प्रशासन ,पा्रविधिक , सामाजिक परिचालन देखी इलेक्ट्रीसीयनमा कोरोना देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए। त्यसैगरी गाईघाट स्थीत एनसिसी बैकमा कार्यरत एक महिला कर्मचारी र त्रियुगा नगरपालीका ११ का एक जनप्रतिनिधिका १६ बर्षिय छोरामा कोरोना देखीएको सुबेदी ले बताए । त्रियुगा नगरपालीकाका कर्मचारी सहित ७४ जना को स्वाब परिक्षण गरीएकोमा १० जनामा कोरोना पुष्टी भएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.