Websoft University

भिरबाट लडेर एकको मृत्यु


तेह्रथुम, कार्तिक २० गते । रातो तारा डट कम, तेह्रथुमम्याङलुङ -९ सम्फरजुङ बस्ने ४१ बर्षीय बासुदेव लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । हिजो साझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी भिरबाट लड्दा उनको मृत्यु भएको भनि आफन्तले हिजो अपरान्ह साढे ४ बजे प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.