Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ

 


झापा, कार्तिक २४ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर-१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.