Websoft University

पारस खड्का आईसीसी अवार्डका लागि मनोनित


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित हुनुभएको छ । पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा पर्नुभएको हो । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहनुभएको छ । यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा पर्नुभएको छ । विजेताको नाम भोटको आधारमा छनोट गरिने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.