Websoft University

आगलागीबाट ट्रयाक्टर सहित थ्रेसर जली नष्ट

 


बिराटनगर मंसिर ३ गते । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं.-३ चन्दने चोक बस्ने बर्ष  अन्दाजी ४०  को हरी गडतौलाको on test ट्रयाक्टरमा थेसर मेशिन लगाई  आठ कठा  खेतमा रहेको धान पराल दाउनी गर्ने क्रममा एक्कासी आगो उत्पन्न भई उक्त on test ट्टयाक्याटर र धान पराल समेत जली नष्ट भएको ।  उक्त आगो अप्रचौ मंगलबारे तथा ईप्रका उर्लाबारीबाट प्रहरी टोली खटी गई स्थानियबासी, दमकल समेतको सहयोगमा १४:०५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको । आगलागीबाट ट्रयाक्टर, थ्रेसर मेशिन र धान समेत गरी अन्दाजी रू १५,००,०००।- बराबरको क्षति भएको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.