Websoft University

लागु औषध ब्राउन सुगर र गाँजा सहित ९ जना मानिस पक्राउ

 

बिराटनगर  मंसिर ३ गते । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ७ बस्ने छोमाई तामाङ को घरमा निम्न स्थान बस्ने मानिसहरूले ला.औ. ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले निम्न मानिस, सवारी साधन र  लागु औषध समेत नियन्त्रणमा लिई ईप्रका उर्लाबारीबाट थप अनुसन्धान कार्य भईरहेकोछ ।

निम्न:-

पक्राउ मानिसहरू:

1. जि. मोरङ उर्लाबारी न.पा. ७  स्कुलडाँडा बस्ने किरन तामाङको छोरी वर्ष २१ की ममता तामाङ ।

2. जि. मोरङ उर्लाबारी न.पा. ७ बरगाछि  बस्ने धन ब. याक्सोको छोरा वर्ष २४ को मिलन याक्सो ।

3. जि. मोरङ उर्लाबारी न.पा. ९ भोटेपुल  बस्ने हेम ब. चेम्जोङको छोरा वर्ष २८ को आकास लिम्वु ।

4. जि. मोरङ उर्लाबारी न.पा.वडा नं. ७ बरगाछि टोल बस्ने सन्त लिम्बुको छोरा वर्ष १९ को असिम लिम्बु ।

5. जि. झापा दमक न.पा. ७ बजार लाईन बस्ने बसिर सेखको छोरा वर्ष १९ को ससिन सेख ।

6. जि. झापा दमक न.पा. ४  सिर्जना टोल बस्ने गंगा ब. सुनुवारको छोरा वर्ष ३० को सुमन सुनुवार ।

7. जि. मोरङ रतुवामाई न.पा. ८ ईटहरा वस्ने चन्द्र लिम्बुको छोरा वर्ष २२ को रुमपमान केदेम (लिम्वु)

8. जि. मोरङ रतुवामाई न.पा. १० सातमेडि बस्ने सिता मगरको छोरा वर्ष १९ को एन्जील मगर ।

9. जि. मोरङ रतुवामाई न.पा. ९ ईटहरा बस्ने चन्द्र ब. बस्नेतको छोरा वर्ष २५ को मन्जील बस्नेत ।

बरामद सामाग्री :

१) ब्राउन सुगर ४ ग्राम ७२७ मिलि ग्राम ।

२) गाजाँ १८४ ग्राम २३० मिलि ग्राम ।

३) ३) मो.सा. हरू - को २६ प १८५६ , प्र-१-०१-०१२ प ६३१३ , को ३४ प २६७ , बा ५३ प १४२४ , मे २   प ५७७० ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.