Websoft University

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

 


बिराटनगर मंसिर ३ गते । रातो तारा डट कम,  मोरङ कटहरी गाउँपालिका वडा नं.-३ स्थित खयरवना टोल भित्री बाटोमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं.-५ बस्ने बर्ष २४ को बिशाल सोनार ठाकुरले बर्ष २३ की सांकेतिक नाम विराटनगर (५) लाई ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी हालसम्म फरार रहेको निज ठाकुरलाई १ नं. प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।०२ गते जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-७ मधुवनीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.