Websoft University

भारतले नेपालमा स्थिर सरकार देख्नै चाहादैन-तर चीनले नेपालमा स्थिर सरकार हो बिकास होस पाटि नफुटुन भन्ने कामना गरिरहेको पाइन्छ ।


काठमाडौ । रातो तारा डट कम,नेपालका छिमेकी पनि कस्ता कस्ता हुदारहेछन। दखिन तिरको सत्रु छिमेकी नेपालमा राजनीतिक नेतालाई पैसा दिएर  पाटी फुटाएर दखिन तिरका सीमा स्थम्ब सार्ने नेपाली भुमि कब्जा गर्ने गर्दै आएकोछ। भारतले यो पटक अस्थिर सरकार बनाउन धेरै प्रयास गरिरहेका बेला उतरी छिमेकीले नेतालाई पैसा नदिए पनि नेपालामा सान्ति होस र सरकार स्थिरता होस पाटि नफुटोस भनेर पहल गर्दै आएको छ र यो पटक पनि चीन सरकारका तर्फबाट मिलाउन चीनिया राजदुत  लागि परिरहेकी छिन।

विगतमा फुटको स्थिति आउन लाग्दा राजदूत होउ यान्छी नै सक्रिय भएर विवाद मिलाइदिने र केपी ओलीको सत्ता टिकाउँदै आएको भए पनि यसपालि भने नेपालमा नेकपाको सरकार र पाटी एकता बनाइ राख्न चीन सरकारले सहयोगी परिचालन गरेको छ। 

ओलीलाई फकाउन चिनियाँ निकट व्यक्तिहरु अहिले नेताको घरघर पुगिरहेका छन्। उनीहरुले ईश्वर पोखरेल जनार्दन शर्मा, वर्षमान पुनसहित दोस्रो तहका नेतालाई भेटिरहेको स्रोतले जानकारी दिएको छ।  चीन सरकारले सकारात्मक सोच राखेर नेपाल र नेपालीको बिकासको लागि चीन सरकारले नेपालमा स्थिर सरकार चाहिरहेकोछ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.