Websoft University

अव नागरिकको उपचार अस्पतालहरुले निःशुल्क गर्नु पर्ने


काठमाण्डौ र्मसिर १ गते । रातो तारा डट कम, विपन्न नागरिकको उपचार निःशुल्क गर्ने सरकारको घोषणा विपरीत अस्पतालहरुले शुल्क लिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । देशका विभिन्न अस्पताहरुले महङ्गो शुल्क तोक्ने र रकम तिर्न नसक्ने परिवारलाई शव समेत लैजान नदिने जस्तो अमानवीय व्यवहार भएका घटना विभिन्न सञ्चार माध्यमहरुमा आएको भन्दै मन्त्रालयले यस्तो काम नगर्न अस्पतालहरुलाई निर्देशन दिएको हो । गलत तरिकाले सर्वसाधारणहरुलाई ठगी गरेका अस्पताहरुलाई कारबाहीका लागि प्रक्रिया अगाडी बढाइएको कुरा मन्त्रालयले जाानाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.