Websoft University

पटका अथवा आतिसवाजी पड्काउने १९ जना पक्राउ


 बिराटनगर मंसिर १ गते । रातो तारा डट कम,महान पर्व दिपावलीको अवसरमा सम्भावित आगजनी तथा अन्य घटना रोकथाम एवम नियन्त्रण गरी नागरिकको जिउधनको सुरक्षार्थ पटका विक्रीवितरण, ओसारपसार एवम पडकाउने कार्य निरूत्साहित गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट आम नागरिकमा सूचना जारी गरी प्रहरी परिचालन गरिएको सन्दर्भमा मिति २०७७।०७।३० गते मोरङ जिल्लाका बिभिन्न क्षेत्रहरूमा पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने १९ जना मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाईएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.