Websoft University

कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि ब्लड डोनेशन कार्यक्रम

 


बिराटनगर कार्तिक २२ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं- १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको प्राङगणमा नेपाल रेडक्रस सोसाईटी विराटनगरको ब्यबस्थापकिय तथा प्राबिधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा बिराटनगर महानगरपालिकाको बिभिन्न वडा, ईलाकामा तिब्र रूपमा बढिरहेको कोभिड-१९ संक्रमण महामारीलाई मध्यनजर गर्दै संक्रमणको उपचार,प्लाजमा थेरापी पद्दतिको लागि ब्लडको आवश्यकता परेको भनि नेपाल रेडक्रस सोसाईटी विराटनगरले जानकारी गराएको हुँदा ब्लड डोनेशन प्रोग्राम आयोजना गरिएकोमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतमा कार्यरत कोभिड-१९ पोजेटिभ भई निको भएका र ४० दिन नकटेका १८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.