Websoft University

अरिङ्गालले टोक्दा एकको मृत्यु


खोटाङ,असोज-२५ गते । रातो तारा डट कम,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी ६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए ।  अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.