Websoft University

सिम्रन पन्त र बिजय राज को अभिनयमा ”निधारमा टिका” सार्वजनिक

 


नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ”निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ  ।

नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमारहेकोछ  । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ  । सुमन तामाङ को छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन र  देव धिमालको निर्देशन भिडियोमा रहेको छ  । ”निधारमा टिका” गीतमा सिम्रन पन्त , बिजय राज भुर्तेल, मनिष प्रितम , दिपिका थापा , विकाश शर्मा , रिया श्रेष्ठ , राजु चौधरी , बविता गोले , अन्जु खत्री , सन्तोष लामा , अनुप जिम्वा बिधा शर्मा ,मुस्कान शर्मा  को अभिनय रहेको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.