Websoft University

भरत रानामगर लाई अदालतले कैद र ५० हजार जरिवाना हुने सुनायो


गाइघाट २४ असोज । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी गरेको अभियोगमा एक युबक लाई ११ वर्ष ६ महिना कैद र ५० हजार रुपैया जरीवाना गर्ने फैसला गरेको छ । १६ वर्षिया एक किशोरी लाई बलत्कार गरेको आरोपमा पका्रउ परेको उदयपुरको रौतामाई गाउपालिका ८ का २४ वर्षिय भरत रानामगर लाई अदालतले शुक्रबार उक्त फैसला गरेको हो । जिल्ला न्यायाधिश दिपक खनाल को एकल ईजलासले मगर लाई कसुरदार ठहर गर्दै उक्त कैद र पिडीत किशोरी लाई ५० हजार रुपैया भराउने निर्णय गरेको छ ।मगरले २०७६ मंसीर १ गते ति किशोरी लाई बलात्कार गरेको भन्दै पिडीतका आफन्तहरु ले ४ दिन पछी मंसीर ५ गते प्रहरीमा किटानी जाहेर गरेको थियो । मगर लाई अदालतले मंसीर २९ गते पुर्बक्षको   लागी थुनामा पठाउने आदेस गरेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.