Websoft University

भक्तपुर जिल्ला प्रशासन कार्यालय पनि बन्द भयो

 


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम, कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रशासनले कात्तिक २ गतेदेखि अनिश्चितकालसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो । सेवाग्राहीहरुको भीडभाड बढिरहेको र कार्यालयबाटै सेवाग्राहीहरुमा कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले कात्तिक २ गतेबाट अर्को सूचना जारी नभए सम्मका लागि सबै सेवा बन्द गरिएको आज एक सुचना जारि गरि जानकारी गराइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.