Websoft University

अवैध रूपमा भन्सार छली गरी ल्याएको लत्ता कपडा तथा किराना मालसमान बरामद

 


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ स्थित भन्सार कार्यालयको दक्षिण छेउमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ऐऐ स्थित कच्ची बाटोको छेउमा वेवारिसे अवस्थामा राखेको प्लाष्टिकको बोरामा प्याक गरेको जुत्ता, कपडा तथा किराना मालसामान अन्दाजी मूल्य रू १,२६,२०० ्र( ९ एक लाख छविस हजार दुई सय मात्र० जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.