Websoft University

मटर बरामद

 


बिराटनगर असोज २१गते । रातो तारा डट कम, मोरङ धनपालथान गाउँपालिका वडा नं। १ गडेरिया स्थित सडक बाटो हुँदै अवैध रूपमा नेपालबाट चोरी निकासी गरी भारतको दशगजा एरिया ईलाकाबाट ठूलो परिमाणमा भारततर्फ खाने सेतो मटर जादैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङ धनपालथान गाउँपालिका वडा नं. १ गडेरिया बस्ने श्याम मण्लको घर आँगनबाट ९० बोरा खाने सेतो मटर अन्दाजी मूल्य रु १,८०,००० (एक लाख असी हजार मात्र) फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.