Websoft University

किराना आईटम जिरा तथा काजु बरामद


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। १४ स्थित हनुमान मन्दिर नजिक भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि पैठारी गरी ल्याएको ३० केजीको दरले ३ बोरा ९९०० केजी जिरा र १० केजीको दरले ६ बट्टा टिन ९६०० केजी काजु अन्दाजी बजार मुल्य १ लाख ८ हजार मुल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.