Websoft University

अवैध रूपमा भारततर्फ लैजाँदै गरेको मिक्सर दाल बरामद

 

बिराटनगर असोज २० गते । रातो तारा डट कम, मोरङ  जहदा गाउँपालिका वडा नं. ७ स्थित तारेगामा सिमा नाकामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्सर दाल जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.