Websoft University

रूपमा भन्सार छलि गरी भण्डारण गरिएको गहुँ बरामद

  

बिराटनगर असोज २० गते । रातो तारा डट कम, मोरङ जहदा गापा १ कुलरिया स्थितमा ऐ .ऐ .बस्ने धर्म चन्द्र साहको घरमा  भारतबाट नेपाल तर्फ गहु पैठारी गरी  ल्याई भण्डार गरिरहेको  रहेको छ भन्ने सुचनाको आधारमा ईप्रका बुधनगरबाट खटिएको प्रहरी टोलीले निजको घर आगाडीबाट ३ वटा साईकल र ६० के.जी दरको  १० बोरा गहुँ फाली मानिस भागेको र सोही ब्यक्तिको घर आगनमा भारतबाट अबैध रुपमा पैठारी गरी ६० केजीका दरले ९४ बोरा गहुँ ( जम्मा ६० केजीको दरले १०४ बोरा  गरी जम्मा ६२४० केजी गहु ) जिप्रका मोरङ र ईप्रका रानीबाट  खटीएको प्रनि समेतको टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.