गाईघाट २० असोज । रातो डट कम,जिल्ला समन्वय समिती उदयपुरका प्रमुख खड्क बहादुर परियार लाई कोरोना पुष्टी भएको छ । परियारको पा्रदेशिक जनस्वास्थ्य प्रयोगशालमा गरीएको स्वाव परिक्षण बाट मंगलबार कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी ले बताए । वेलका नगरपालीकाका मेयर दुर्गा थापा लाई शनीबार कोरोना पुष्टी भए संगै परियार को स्वास्थ्य परिक्षण गरीएको थियो । मेयर थापा लाई आयुर्वेदिक औषध पु¥याउन एक साता अघि वेलका गएका थिए । उनलाई मेयर थापा बाट कोरोना सरेको हुन सक्ने आसंका गरीएको छ । प्रमुख परियार लाई कोभिड १९ अस्पताल वेलटार लगीएको छ ।
जिल्ला समन्वय समिती उदयपुरका प्रमुख खड्क बहादुर परियार लाई कोरोना पुष्टी

Post a Comment