Websoft University

अबैध कपडा भारताट नेपाल ल्याउदै गर्दा ट्याम्पु र चालक पक्राउ पृरे

 


बिराटनगर कार्तिक २ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस सहित टेम्पो चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १६ दरैया बस्ने बर्ष २६ को दिपक दास समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.