Websoft University

अवैध मदिरा बरामद

 


बिराटनगर कार्तिक २ गते । रातो तारा डट कम,मोरङ जहदा गापा(१ धुनी मोड स्थित ईप्रका बुधनगर बाट खटिएको प्रहरी टोलीले को २ ह ३७९२ नम्बरको अटो टेम्पोलाई रोकी चेक जाच गर्दा २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक, १० काटुन उमंग, २ बोतल सिंग्नेचर गरी अमुरु।८०,०००।–९असी हजार ० बराबरको मदिरा बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.