Websoft University

राजधानी तोकिएपछि दाङमा खुशीयाली–कतै दिपावली कतै नारा जुलुस,

काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम, प्रदेशको  नाम लुम्बिनी प्रदेश र स्थाई मुकाम दाङ देउखुरीको भालुबाङ तोकिएको खुशियालीमा दाङमा दिपावली गरिएको छ । पश्चिम दाङको हापुरेदेखि तुलसिपुर नारायणपुर घोराही लमही भालुबाङगढवा लगायतका क्षेत्रका विभिन्न स्थानमा दिपावली गरिएको हो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.