Websoft University

विश्वभरि ३ करोड ८० लाख ८ हजार मानिस सङ्क्रमित हुँदा २ करोड ८५ लाख ८७ हजार मानिस भने उपचार पछि स्वस्थ भएर घर फर्किएका छन ।


काठमाण्डौ असोज २७ गते । रातो तारा डट कम, विश्वभर कोरोना भाइरस कोभिड १९ कारण १० लाख ८५ हजारको मृत्यु भएको छ । विश्वभरि ३ करोड ८० लाख ८ हजार मानिस सङ्क्रमित हुँदा २ करोड ८५ लाख ८७ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै प्रभाब अमेरिकामा परेको छ । अमेरिकामा हाल सम्म ८० लाख ३७ हजार मानिस सङ्क्रमित भएका छन् । भारतमा पनि ७१ लख ७३ हजारमा कोरोना सङ्क्रमण देखिएको छ । ब्राजिलमा ५१ हजार मानिस सङ्क्रमित भएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.