Websoft University

माइक्रो को ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा,असोज-१० गते । रातो तारा डट कम,पाँचथर याङ्बरक-३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रो को ठक्करबाट  मृत्यु भएको छ । हिजो राती सवा ९ बजे झापाको बिर्तामोड-५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.