Websoft University

संगीतकार बसन्त सापकोटाको नयाँ गीत भेटौंन सार्वजनिक



 काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,सुनन पियारीको सफलता पछी संगीतकार बसन्त सापकोटाको नयाँ गीत बजारमा ल्याएका छन् ।  सार्वजनिक भेटौंन फन पार्कको गेटैमाु बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ  ।  गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् ।  भने भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.