Websoft University

लागुऔषध सहित एक जना पक्राउ

फायल फोटो,
सुनसरी,असोज-१० गते । रातो तारा डट कम ,सुनसरी हरिनगर-६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेका छन ।  गत विहिबार इनरुवा-१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा DIALEX-DC 100 ml. लेखिएको अवैध लागुऔषध ४९ बोलत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.